क्रिस्टिना क्रेज

बीसभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी क्रिस्टिना थापा बेनी बजारकी हट मोडेल हुन् । १८ वर्षे यी टीनएजको रुचि सफल अभिनेत्री बन्नु हो । ४८ केजी तौल र ५ फिट ३ इन्च उचाइकी क्रिस्टिनाको स्थायी बसोबास बेनी क्याम्पस चोकमा छ । माउन्ट एभरेस्ट उच्च माविबाट प्लस टु अध्ययन पुरा गरेकी क्रिस्टिना उचाइ र फिगरले सुन्दर … Continue reading क्रिस्टिना क्रेज